सार्वजनिक खरिदका विधिहरु व्याख्यात्मक विश्लेषण

सार्वजनिक खरिदका विधिहरु

September 26, 2026

सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सार्वजनिक निकायले मालसामान, निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा खरिद गर्दा आवश्यकता, लागत र प्रकृतिका आधारमा विभिन्न विधिहरु अपनाउनु पर्ने कानूनी व्यवस्था रहेको छ । खरिद ऐन २०६३ को दफा ८ मा देहायका विधिहरुको सुची दिइएको छ भने यसको प्रयोगका गर्दा सार्वजनिक खरिद नियमावली २०६४ मा तोकिएबमोजिमको अवस्था र खरिद मुल्यको आधारमा  यि मध्ये कुनै एक विधि अपनाई खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।

क) मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्ने विधिहरु

             1.    अन्तराष्ट्रिय स्तरमा खुला बोलपत्र आह्वान गरी   (Click Here for Details)

             2.    राष्ट्रिय स्तरमा खुला बोलपत्र आह्वान गरी   (Click Here for Details)

             3.    सिलबन्दी दरभाउपत्र आह्वान गरी   (Click Here for Details)

             4.    सोझै खरिद गरी   (Click Here for Details)

             5.    उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई   (Click Here for Details)

             6.    अमानतबाट   (Click Here for Details)

             7.    एकमुष्ट दर विधिबाट   (Click Here for Details)

             8.    उत्पादक वा अधिकृत बिक्रेता द्वारा निर्धारित दरमा क्याटलग सपिङ गर्ने विधिबाट   (Click Here for Details)

             9.    सीमित बोलपत्रदाताले भाग लिने लिमिटेड टेण्डरिङ खरिद विधिबाट   (Click Here for Details)

             10. नयाँ लिने पुरानो दिने बाई ब्याक मेथड खरिद विधिबाट   (Click Here for Details)

             11. रिभर्स अक्सन   (Click Here for Details)

ख) परामर्श सेवा खरिद गर्ने विधिहरु

 1.    प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी   (Click Here for Details)

 2.    सोझै वार्ताबाट   (Click Here for Details)