📝 परिचय (Introduction)

स्मार्ट खरिद सेवा नेपालमा सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, दक्ष र उत्तरदायी बनाउन स्थापना गरिएको अनुसन्धान र विज्ञतामा आधारित एक प्रशिक्षण तथा परामर्श संस्था हो। हामी सरकारी तथा सार्वजनिक निकायलाई बोलपत्र आह्वान प्रक्रियामा आवश्यक कागजात तयारी, तालिम, अनलाइन तथा भौतिक उपस्थितिमा समेत सेवा प्रदान गर्दछौं, साथै बोलपत्रदाता कम्पनीलाई सार्वजनिक खरिद सम्बन्धि कानुन, विधि, प्रकृया तथा तथ्य र प्रवृत्ती विश्लेषणमा आधारित बोलपत्र प्रस्ताव तयारीमा व्यावसायिक सहयोग पुर्‍याउँछौं। खरिदको पुरा चक्रमा चाहे सार्वजनिक निकाय होस वा बोलपत्रदाता, कुनै अन्योल वा समस्या आइपरेमा कसलाइ सोध्ने, कानुन विधि प्रकृया ननाघि समस्यामा पर्न लागेको खरिद प्रकृया कसरी अगाडी बढाउने भन्ने जस्ता प्रश्नको तत्कालै सम्बन्धित विषय विज्ञहरु सँग परामर्श गर्न सक्ने गरिको विज्ञको रोस्टर मार्फत कल सेन्टर मार्फत समेत परामर्श सेवा हामि प्रदान गर्छौ । यसैसँगै, हाम्रो केन्द्र सार्वजनिक खरिद सम्बन्धी ज्ञान केन्द्रको रुपमा पनि कार्य गर्दछ, जहाँ सार्वजनिक खरिद प्रक्रियासम्बन्धी सबै प्रकारका सूचना, जानकारी, तालिम तथा कानूनी परामर्श शिघ्र सहज र मितव्ययी रुपमा प्राप्त गर्न सकिन्छ। त्यसैले सवैले भन्ने गर्छन "सार्वजनिक खरिद निक्कै कठिन छ" तर अव स्मार्ट खरिद सेवाको साथ भएपछी यो "खरिद सजिलो छ" भन्ने बनाउन हामि सहकार्यका लागि आतुर छौ ।

Training

"दक्ष जनशक्ति विकास गर्दै पारदर्शिता, प्रतिस्पर्धा र उत्तरदायित्वलाई मजबुत बनाउनु हाम्रो प्रमुख लक्ष्य हो।"

लक्ष्य तथा प्रगति

आर्थिक कार्यविधि कानुन बमोजिम तयार गर्नुपर्ने त्रैमासिक/वार्षिक प्रगतीको ढाँचा ।

Apr 05, 2026

थप बजेट

चालु आ.ब. को बजेट तयारीका चरणमा उक्त खरिद सम्झौताहरु मुल्यांकनको चरणमा रहेकोले सोका लागि आवश्यक पर्ने रकम यकिन हुन सक्ने अवस्था नरहेको । चालु आ.व. मा विगतको राहदानी खरिदको ठेक्काको भुक्तानी तथा नयाँ ठेक्काको ठुलो मात्रामा भुक्तानी हुने भएकोले विनियोजित बजेटमा दोहोरो चाप परेको अवस्था । साथै विनिमयदरमा भएको परिवर्तनले समेत विदेशी मुद्रामा हुने भुक्तानी बढाएको तथा नयाँ खरिद सम्झौता बमोजिम राहदानी प्रणाली सञ्चालन गर्न विदेशबाट ठुलो मात्रामा यस सँग समन्बन्धित यन्त्र, उपकरण तथा सफ्टवेयरहरू आयात गर्नु पर्ने हुदा सो को भन्सार अन्त शुल्क तथा कर दायित्वले समेत विनियोजित बजेटमा थप चाप परि अपुग हुने अवस्था रहेको। भन्सार विन्दुमा आइपुगेको मालसामान कर लगायतको प्रकृयाले विभागमा आइपुग्न र जडान गर्न ढिलाइ भएमा समग्र राहदानी छपाइको समयतालिकामा असर गर्ने भएकोले यो अति नै संवेदनशिल समेत रहेको व्यहोरा अनुरोध छ ।

अझै पढ्नुहोस्
Next-Gen Procurement Solutions

🚀 Hero Banner Smart सेवा

Smart Procurement Service

Vision (दृष्टि)

नेपालको सार्वजनिक खरिद सम्बन्धि दक्ष जनशक्ति विकास गर्दै नेपालको सार्वजनिक खरिद प्रकृयालाई पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाउन सार्वजनिक निकाय, बोलपत्रदाता तथा सरोकारवालाहरुसँग सहकार्य गर्ने तथा सार्वजनिक खरिद सम्बन्धी खुला ज्ञान केन्द्रको रुपमा अग्रणी परामर्शदायी संस्था बन्ने।

Mission (मिशन)

  • सरकारी तथा सार्वजनिक निकायलाई बोलपत्र आह्वान प्रक्रियामा सहजीकरण गर्ने।
  • सार्वजनिक खरिद सम्बन्धी अभिमूखिकरण तथा दक्षता अभिवृद्धि तालिम सञ्चालन गर्ने।
  • बोलपत्रदाता कम्पनीलाई प्रस्ताव तयारी, eGP सफ्टवेयर प्रयोग, तथा कानूनी सहयोग प्रदान गर्ने।
  • खरिदमा पर्ने समस्याको समाधानका लागि २४।७ अनलाइन तथा कल सेन्सटर मार्फत सेवा ३६५ दिन नै सेवा प्रवाह गर्ने
  • खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र उत्तरदायित्वलाई मजबुत बनाउन सार्वजनिक निकाय तथा बोलपत्रदाताहरुसँग सहकार्य गर्ने

⭐ Core Values

पारदर्शिता (Transparency)

दक्षता (Efficiency)

उत्तरदायित्व (Responsibility)

सहकार्य (Collaboration)

सहकार्य (Collaboration)

📰 Latest Updates

लक्ष्य, प्रगति र सार्वजनिक खरिद सम्बन्धी अपडेटहरू।

सबै हेर्नुहोस्
Apr 05, 2026

थप बजेट

चालु आ.ब. को बजेट तयारीका चरणमा उक्त खरिद सम्झौताहरु मुल्यांकनको चरणमा रहेकोले सोका लागि आवश्यक पर्ने रकम यकिन हुन सक्ने अवस्था नरहेको । चालु आ.व. मा विगतको राहदानी खरिदको ठेक्काको भुक्तानी तथा नयाँ ठेक्काको ठुलो मात्रामा भुक्तानी हुने भएकोले विनियोजित बजेटमा दोहोरो चाप परेको अवस्था । साथै विनिमयदरमा भएको परिवर्तनले समेत विदेशी मुद्रामा हुने भुक्तानी बढाएको तथा नयाँ खरिद सम्झौता बमोजिम राहदानी प्रणाली सञ्चालन गर्न विदेशबाट ठुलो मात्रामा यस सँग समन्बन्धित यन्त्र, उपकरण तथा सफ्टवेयरहरू आयात गर्नु पर्ने हुदा सो को भन्सार अन्त शुल्क तथा कर दायित्वले समेत विनियोजित बजेटमा थप चाप परि अपुग हुने अवस्था रहेको। भन्सार विन्दुमा आइपुगेको मालसामान कर लगायतको प्रकृयाले विभागमा आइपुग्न र जडान गर्न ढिलाइ भएमा समग्र राहदानी छपाइको समयतालिकामा असर गर्ने भएकोले यो अति नै संवेदनशिल समेत रहेको व्यहोरा अनुरोध छ ।

थप पढ्नुहोस्

💎 Premium / Consultation

सार्वजनिक खरिद सम्बन्धी कुनै पनि जिज्ञासा, कानूनी सल्लाह वा प्राविधिक सहयोगको लागि हामीलाई सम्पर्क गर्नुहोस् (केबल प्रिमियम प्रयोगकर्ताहरूको लागि)।

हाम्रा परामर्शदाता विज्ञहरू

राम बहादुर बस्नेत

खरिद विज्ञ

सार्वजनिक खरिद अनुगमन कार्यालयमा ३ वर्ष समेत सार्वजनिक वित्त व्यवस्थापनमा १५ वर्षको अनुभव

नविन चौलागाइ

खरिद विज्ञ

आइ टी एक्सपर्ट

डा. बासुदेव शर्मा पौड्याल

खरिद विज्ञ

सार्वजनिक खरिद/ सार्वजनिक वित्त व्यवस्थापन/ आवधिक योजना तथा योजना व्यवस्थापन

उपलब्ध सुविधाहरू

test

zvzdv

परामर्श फारम

💰 Subscription & Pricing

हाम्रो प्रिमियम Guarantee Management System र विशेष परामर्श सेवा प्राप्त गर्न आजै Subscribe गर्नुहोस्।

Contact Sales

+9771-4975191 (Landline) 9768413830 (Mobile)

Official Support

info.gyanpati@gmail.com

Our Best Value

Paid Packages

Pricing starting from

Monthly Plan Rs. 999
Yearly Plan Save 20% Today
Rs. 9,999