Entity
PPMO
पत्रिका / प्रकाशन
सार्वजनिक खरिद पत्रिका २०८३ (सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रकाशित भएको )
July 28, 2026
सार्वजनिक खरिद अनुगमन कार्यालयले वार्षिक रुपमा सार्वजनिक खरिद सँग सम्बन्धित विषय विज्ञहरुबाट लेख रचना संकलन गरि वार्षिक रुपमा सार्वजनिक खरिद पत्रिका प्रकाशित गर्ने गरेको छ । वि सं २०८३ मा प्रकाशित भएको सार्वजनिक खरिद पत्रिका पढ्नका लागि तलको लिंकबाट डाउनलोड गर्न सक्नुहुन ।