Bidder
जमानत
जमानत
सार्वजनिक खरिद पुनरावलोकन समिति समक्ष उजुरी गर्दा राख्ने जमानत (Application for Review)
April 16, 2026
सार्वजनिक निकायको खरिद कारबाही वा निर्णयमा चित्त नबुझी सार्वजनिक खरिद पुनरावलोकन समितिमा निवेदन दिँदा, उजुरीकर्ताले आधारहीन, झुट्टा वा प्रक्रिया लम्ब्याउने नियतले उजुरी नदियोस् भनी सुनिश्चित गर्न यो जमानत (कबोल अंकको वा बोलपत्र जमानतको निश्चित प्रति