📝 परिचय (Introduction)

स्मार्ट खरिद सेवा नेपालमा सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, दक्ष र उत्तरदायी बनाउन स्थापना गरिएको अनुसन्धान र विज्ञतामा आधारित एक प्रशिक्षण तथा परामर्श संस्था हो। हामी सरकारी तथा सार्वजनिक निकायलाई बोलपत्र आह्वान प्रक्रियामा आवश्यक कागजात तयारी, तालिम, अनलाइन तथा भौतिक उपस्थितिमा समेत सेवा प्रदान गर्दछौं, साथै बोलपत्रदाता कम्पनीलाई सार्वजनिक खरिद सम्बन्धि कानुन, विधि, प्रकृया तथा तथ्य र प्रवृत्ती विश्लेषणमा आधारित बोलपत्र प्रस्ताव तयारीमा व्यावसायिक सहयोग पुर्‍याउँछौं। खरिदको पुरा चक्रमा चाहे सार्वजनिक निकाय होस वा बोलपत्रदाता, कुनै अन्योल वा समस्या आइपरेमा कसलाइ सोध्ने, कानुन विधि प्रकृया ननाघि समस्यामा पर्न लागेको खरिद प्रकृया कसरी अगाडी बढाउने भन्ने जस्ता प्रश्नको तत्कालै सम्बन्धित विषय विज्ञहरु सँग परामर्श गर्न सक्ने गरिको विज्ञको रोस्टर मार्फत कल सेन्टर मार्फत समेत परामर्श सेवा हामि प्रदान गर्छौ । यसैसँगै, हाम्रो संस्था सार्वजनिक खरिद सम्बन्धी ज्ञान केन्द्रको रुपमा पनि कार्य गर्दछ, जहाँ सार्वजनिक खरिद प्रक्रियासम्बन्धी सबै प्रकारका सूचना, जानकारी, तालिम तथा कानूनी परामर्श शिघ्र सहज र मितव्ययी रुपमा प्राप्त गर्न सकिन्छ। त्यसैले सवैले भन्ने गर्छन "सार्वजनिक खरिद निक्कै कठिन छ" तर अव स्मार्ट खरिद सेवा साथ भएपछी यो "खरिद सजिलो छ" भन्ने बनाउन हामि सहकार्यका लागि आतुर छौ ।

"दक्ष जनशक्ति विकास गर्दै पारदर्शिता, प्रतिस्पर्धा र उत्तरदायित्वलाई मजबुत बनाउनु हाम्रो प्रमुख लक्ष्य हो।"

Vision (दृष्टि)

नेपालको सार्वजनिक खरिद सम्बन्धि दक्ष जनशक्ति विकास गर्दै नेपालको सार्वजनिक खरिद प्रकृयालाई पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाउन सार्वजनिक निकाय, बोलपत्रदाता तथा सरोकारवालाहरुसँग सहकार्य गर्ने तथा सार्वजनिक खरिद सम्बन्धी खुला ज्ञान केन्द्रको रुपमा अग्रणी परामर्शदायी संस्था बन्ने।

Mission (मिशन)

  • सरकारी तथा सार्वजनिक निकायलाई बोलपत्र आह्वान प्रक्रियामा सहजीकरण गर्ने।
  • सार्वजनिक खरिद सम्बन्धी अभिमूखिकरण तथा दक्षता अभिवृद्धि तालिम सञ्चालन गर्ने।
  • बोलपत्रदाता कम्पनीलाई प्रस्ताव तयारी, eGP सफ्टवेयर प्रयोग, तथा कानूनी सहयोग प्रदान गर्ने।
  • खरिदमा पर्ने समस्याको समाधानका लागि २४।७ अनलाइन तथा कल सेन्सटर मार्फत सेवा ३६५ दिन नै सेवा प्रवाह गर्ने
  • खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र उत्तरदायित्वलाई मजबुत बनाउन सार्वजनिक निकाय तथा बोलपत्रदाताहरुसँग सहकार्य गर्ने

⭐ Core Values

पारदर्शिता (Transparency)

दक्षता (Efficiency)

उत्तरदायित्व (Responsibility)

सहकार्य (Collaboration)

सहकार्य (Collaboration)

हाम्रा मुख्य सेवाहरु

ज्ञान केन्द्र खरिद विज्ञका लेख रचनाहरु खरिद कानुन तथा परिपत्रहरु खरिद चौतारी जहाँ खरिदका विषयहरुमा खुला रुपमा छलफल गर्न प्रश्न सोध्न अरुको प्रश्न वा रायमा आफ्नो विचार व्यक्त गर्न सकिन्छ ।

📰 Latest Updates

खरिद ऐनको मस्यौदामा सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो सुझाव ।

खरिद ऐनको मस्यौदामा सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो सुझाव । 

💎 Premium / Consultation

सार्वजनिक खरिद सम्बन्धी कुनै पनि जिज्ञासा, कानूनी सल्लाह वा प्राविधिक सहयोगको लागि हामीलाई सम्पर्क गर्नुहोस् (केबल प्रिमियम प्रयोगकर्ताहरूको लागि)।

हाम्रा परामर्शदाता विज्ञहरू

राम बहादुर बस्नेत

खरिद विज्ञ

सार्वजनिक खरिद अनुगमन कार्यालयमा ३ वर्ष समेत सार्वजनिक वित्त व्यवस्थापनमा १५ वर्षको अनुभव

नविन चौलागाइ

खरिद विज्ञ

आइ टी एक्सपर्ट

डा. बासुदेव शर्मा पौड्याल

खरिद विज्ञ

सार्वजनिक खरिद/ सार्वजनिक वित्त व्यवस्थापन/ आवधिक योजना तथा योजना व्यवस्थापन

घनश्याम खनाल

खरिद विज्ञ

सार्वजनिक खरिद/ सार्वजनिक वित्त व्यवस्थापन

उपलब्ध सुविधाहरू

स्मार्ट खरिदका सेवाहरु

हाम्रा सेवाहरु

परामर्श फारम

💰 Subscription & Pricing

हाम्रो प्रिमियम सेवाहरु लक्ष्य तथा प्रगती बनाउने, बैंक जमानत व्यवस्थापन प्रणाली तथा विशेष परामर्श सेवाहरु लिन कार्यालयको कामको प्रकृती तथा खरिदको जटिलताका आधारमा विशिष्टिकृत प्याकेजहरु समेत हामि प्रदान गर्दछौ । सेवा प्राप्त गर्न आजै Subscribe गर्नुहोस् वा सम्पर्क गर्नुहोस ।

Contact Sales

+9771-4975191 (Landline) 9768413830 (Mobile)

Official Support

info.egsewa@gmail.com

Our Best Value

Paid Packages

Pricing starting from

Monthly Plan Rs. 999
Best
Yearly Plan Save 20% Today
Rs. 9999
eSewa Khalti Visa